कैलाली । सिवाइसी अत्तरिया धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणकाे फाइनलमा पुगेको छ। बुधबार काठमाडौं गोल्डेन्सलाई प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न भएको पहिलो क्वालिफायर खेलमा ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । पराजित काठमाडौंले भने फाइनल प्रवेशका लागि बिहीबार हुने इलिमिनेटरको विजेतासँग शुक्रबार खेल्नेछ। इलिमिनेटरमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2BKKXnx
No comments:
Post a Comment