Friday, February 15, 2019

ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा प्रीतिमाको जित

काठमाडौं । प्रीतिमाले चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । प्रीतिमाले नव जीवनलाई ३–१ गोलले पराजित ग¥यो । प्रीतिमाका समिर थापा, ज्योति सदा र विवेक बस्नेतले गोल गरे । नव जीवनका नानुप खड्काले सान्त्वना गोल गरे । नव जीवनका प्रनिश विक ‘म्यान अफ द म्याच’ घोषित […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2GrlfbQ

No comments:

Post a Comment