Friday, February 1, 2019

नेपाल भर्सेज युएई टी ट्वान्टी : युएई टस जितेर पहिलो व्याटिङमा

काठमाडौं , १८ माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेल सुरु भएको छ । घरेलु टोली युएईले टस जिते पहिलो व्याटिङ रोजेको छ । तीन खेलको श्रृंखलामा हिजोको पहिलो खेलमा २१ रनको जित हात पारेर युएईले श्रृंखलमा एक शून्यको अग्रता लिएको छ । नेपाल आजको खेल जितेर खेल […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2S2iG6h

No comments:

Post a Comment