Friday, February 15, 2019

मलिकसँगै कुकुरले पनि गर्‍यो डिप्लाेमा पास, युनिभर्सिटीले दियो प्रमाणपत्र !

काठमाडौं, फागुन ४ । घरपालुवा जनावरले व्यक्तिको जीवनमा मानिसको भूमिका निभाउन त सक्दैन । तर न्यूयोर्कको क्लार्कसन युनिभर्सिटीमा पढ्ने शारीरिक रुपमा अशक्त २५ वर्षीया युवती ब्रिटनी होलेको ग्रिफेन नाम गरेको कुकुरले यो सावित गरेर देखाएको छ । प्रतिभाशाली कुकुर  ग्रिफेनलाई विश्वविद्ययालयको डिप्लोमाद्वारा पुरस्कृत गरिएको छ । केही समय पहिले युवती ब्रिटनी होलेले क्लार्कसन युनिवर्सिटीबाट अक्युपेशनल […]

from कस्तो अचम्म? – Light Nepal http://bit.ly/2SIMhSE

No comments:

Post a Comment