Tuesday, February 12, 2019

‘बैनाबट्टा’ बाट राज चाम्लीङ्गले फिल्म निर्देशनमा डेब्यु गर्दै

काठमाडौं । नेपाली कथानक फिल्म ‘बैनाबट्टा’को शुभ मुर्हत सम्पन्न भएको छ । राजधानीमा सोमबार एक कार्यक्रम गरी सो फिल्मको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक कुमार राईले क्यामेरामा रेकर्ड बटम थिचेर फिल्मको शुभ मुर्हत भएको घोषणा गरेका हुन् । सुम्हात्लुङ फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई युवा निर्देशक राज चाम्लीङ्गले निर्देशन गर्दैछन् । […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2N5TdDi

No comments:

Post a Comment