काठमाडौँ । फिल्म ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् , भने सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका छन् । फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ । कविराज गहतराज, प्रविन सिंह, शिशिर खातीको कोरियोग्राफी रहेको फिल्मलाई संजय लामाले छायांकन गरेका छन् । फिल्मलाई अर्जुन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Vf2efQ
No comments:
Post a Comment