काठमाडौं , १८ माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका सोमपाल कामीले सुरुवातदेखि नै चम्किलो प्रदर्शन गर्न सफल भएका छन् । ले टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईको सुरुवाती दुई विकेट लिन सोमपाल कामी सफल भएका छन् । उनले उपकप्तान ज्ञानेन्द्र मल्लको सहयोगमा युएईका ओपनर […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Tmqyfb
No comments:
Post a Comment