काठमाडौं , १८ माघ । नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका बलरहरु हावी हुँदै गएका छन् । सोमपाल कामीले सुरुवाती दुई विकेट लिदा चर्चित बलर सन्दीप लामिछानेले पनि दुई विकेट लिएपछि घरेलु टोली दबाबमा परेको छ । टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईको सुरुवाती दुई विकेट […]from खेल – News24 : Premium News Channel http://bit.ly/2Wzcl0z
No comments:
Post a Comment