काठमाडौं । यही फागुन १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘क्याप्टेन’मा समावेश गीत ‘कर्ली कर्ली कपाल’ बोलको गीत सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक यस गीतको भिडियोमा भुवन केसी, निरुता सिंह र अनमोल केसी फिचरिङ छन् । यसडी योगी र सुशान्त गौतमको संगीतमा यो गीतलाई मेलिना राई र एसडी योगीले स्वरबद्ध गरेका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2S52AE2
No comments:
Post a Comment