Friday, February 1, 2019

नेपाल भर्सेज युएई टी ट्वान्टी: रोमाञ्चक खेलमा नेपाल बिजयी , श्रृंखला एक एकको बराबरीमा

काठमाडौं , १८ माघ । प्रारम्भिक क्रमका व्याट्सम्यानहरु सस्तैमा बाहिरिए पनि मध्यक्रमका व्याट्सम्यानहरु चम्किदा रोमाञ्चक बनेको खेलमा नेपालले जित निकाल्दै श्रृंखला बराबरीमा उभ्याएको छ । नेपालले ३ बल बाँकी हुँदा संयुक्त अरब इमिरेट्स युएईले दिएको १ सय ८ रनको लक्ष्यलाई छिचोल्दै चार विकेटको जित निकालेको हो । प्रारम्भिक क्रमका व्याट्म्यानहरुले न्याय गर्न नसक्दा नेपालले कमजोर […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UzTels

No comments:

Post a Comment