Friday, February 15, 2019

इटालियन सिरी ए: फ्रोसिननसँगकाे शानदार जितसँगै युभेन्ट्स १४ अंकले पहिलो स्थानमा

एजेन्सी । युरोपियन फुटबल अन्तर्गत इटालियन सिरी एमा युभेन्ट्स पहिलो स्थान कायम गर्न सफल भएको छ । शुक्रबार राती घरेलु मैदानमा फ्रोसिननलाई ३-०ले पराजित गर्दै १४ अंक बढीका साथ युभेन्टसले पहिलो स्थान कायम राखेको हो । खेलको ६ औँ मिनेटमा पाउलो डिबालाले पेनाल्टी क्षेत्रबाट पाएको रोनाल्डोको पासको सदुपयोग गर्दै गोल गरे । यो सँगै युभेन्ट्सले […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2V1IY5k

No comments:

Post a Comment