काठमाडौँ । फिल्म ‘मेरो एउटा साथी छ’ काे सिक्वेल बन्ने भएको छ । यसमा अभिनेता धिरज मगर भित्रिने भएको छ । ‘मेरो एउटा साथी छ’ सिक्वेललाई निर्देशन भने दिनेश राउतले गर्ने पक्का भएको छ । फिल्मको स्किृप्टको काम भइरहेको छ । फिल्म मेरो एउटा साथी छलाई यो भन्दा अगाडि सुदर्शन थापाले निर्देशन गरेका थिए । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NvAHEm
No comments:
Post a Comment