Saturday, February 2, 2019

यौनजन्य हिंसा र बेचबिखन प्रभावितलार्इ आत्मरक्षा तालीम प्रदान

काठमाडौं । शक्ति समूहको सुरक्षित आवासमा रहेका तिस जना यौनजन्य हिंसाबाट र बेचबिखनबाट प्रभावित भएका युवतीहरूलाई आत्मरक्षा तालीम प्रदान गरिएको छ । शक्ति समूहको मुख्य आयोजनामा भएको ४ दिने आत्मरक्षा कार्यक्रमलाई चाईल्ड रेस्क्यु नेपालले सहयोग गरेको थियोे । नेपाल सेल्फडिफेन्स सघका प्रमुख प्रशिक्षक सन्जु महर्जनले यौनजन्य हिंसाबाट प्रभावित र मानव बेचबिखनबाट प्रभावित भएका युवतीहरुलाई प्रशिक्षण […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2WD773P

No comments:

Post a Comment