भक्तपुर, माघ २४ गते । भक्तपुर नगरपालिकाकोे आयोजनामा अन्तर नगर कराँते प्रतियोगिता हुने भएको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै सहिद दिवसको अवसरमा फागुन ५ गते देखि ८ गते सम्म कराँते प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । पत्रकार समेलनमा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाको प्रत्येक बर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्ने योजना अनुसार […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TCEZMj
No comments:
Post a Comment