काठमाडौं, ३ फागुन । गत पुसमा थाइल्याण्डमा आयोजित १० औं विश्व शारिरीक सुगठन च्याम्पियनशिपमा स्वर्ण पदक जितेर इतिहास रचेका नेपाली खेलाडी महेश्वर महर्जनलाई काव्य स्कुल नयाँबानेश्वरले नगदसहित “काव्य खेल सम्मान—२०७५” प्रदान गरेको छ । महर्जनका कारण नेपालले शारिरीक सुगठन प्रतियोगितामा पहिलोपल्ट ७५ केजी तौल समूहमा स्वर्णपदक जितेको थियो । जाउलाखेलस्थित खेलमैदानमा आयोजित नवौं काव्य खेल […]from खेल – News24 : Premium News Channel http://bit.ly/2S57QHO
No comments:
Post a Comment