एजेन्सी । तेलुगु टिभि उद्योगकी चर्चित अभिनेत्री नागा झाँसीले बुधबार आत्महत्या गरेकी छन् । अभिनेत्री झाँसीले आफ्नै फ्ल्याटमा आत्महत्या गरेकी हुन् । २१ वर्षीया अभिनेत्री झाँसी हैदरबादको श्रीनगर कोलोनीमा रहँदै आएकी थिइन् । अभिनेत्री झाँसीको शव कोठाको पंखामा झुण्डिरहेको अवस्थामा भेटिएको जनाइएको छ । पिंकविलाको रिपोर्टका अनुसार अभिनेत्री झाँसी घरमा एक्लै भएकी समयमा आत्महत्या गरेकी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2BmVeGt
No comments:
Post a Comment