एजेन्सी । निर्देशक जोया अख्तारले पुनः यो पटक पनि स्ट्रीट ¥यापरको संघर्षको कहानीलाई दर्शकमाझ प्रस्तुत गरेका छन् । यस फिल्ममा मुख्य अभिनेता रणवीर सिंहले आफ्नो सपना जिएका छन्, जहाँ उनले आफ्नो ट्यालेन्टलाई प्रस्तुत गरेका छन् । ‘गल्ली ब्बई’ मुम्बईको धारावीमा रहने मुराद (रणवीर सिंह) को कहानी हो, जसले गरिबीबाट माथि उठेर केही ठूलो काम गर्न […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2TKg3mo
No comments:
Post a Comment