विकास घिमिरे धनकुटा १४ फागुन । धनकुटामा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ अन्र्तगत १ नं. प्रदेश स्तरीय महिला फुटवल प्रतियोगितामा मंगलवार सम्पन्न खेलमा झापा, मोरङ र उदयपुर विजयी भएका छन् । मंगलबार विहान झापा र सुनसरी वीचको खेल निर्धारित समयसम्म २–२ गोलको वरावरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा झापाले सुनसरीलाई ३–२ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2VfgPrQ
No comments:
Post a Comment