Tuesday, February 19, 2019

माफ अन्तरविद्यालय भलिबलको उपाधि क्याम्ब्रिजलाई

काठमाडौं । क्याम्ब्रिज पब्लिक स्कुलले दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।b हाडीगाउँस्थित एड्भान्स स्कुलमा भएको फाइनलमा क्याम्ब्रिजले एड्भान्सलाई २५–२१, २३–२५ र २५–१३ को सेटमा पराजित गर्यो । माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेश्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले लाइसियम मोडेललाई २५–२१ र २५–२२ को सोझो सेटमा हरायो । विजेतालाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Nej8sq

No comments:

Post a Comment