Monday, February 4, 2019

प्रिमियर लिग अन्तर्गत वेस्टहम युनाइटेड र लिभरपुलको बराबरी, दोस्रो हाफ रित्तै

एजेन्सी ।प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा वेस्टहम युनाइटेड र लिभरपुलको बराबरीमा खेल रोकिएको छ । लण्डन स्टेडियममा भएको खेलमा पहिलो हमफमै बराबरीमा रहेका दुवैले दोस्रो हाफ खेल्दासम्म पनि एक अर्कालाई पच्छयाउन नसक्दा खेल त्यतिमै राेकिएकाे हो । खेलको २२ औँ मिनेटमा अग्रता लिएको लिभरपुलका लागि सदिओ मानेले गोल गरे । लिभर पुलको अग्रतालाई […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Sckppo

No comments:

Post a Comment