काठमाडौँ । सञ्चारकर्मी सन्जोक बस्यालले अपाङ युवाको विषयलाई लिएर डकुमेन्ट्री बनाएका छन् । बस्यालको निर्देशन तथा निर्माणमा बनेको डकुमेन्ट्री “कृष्ण” अ स्टोरी अफ सेल्फ डिपेन्डेन्सको युट्युव मार्फत सार्वजनिक गरिएको हो । अपांगता भए पनि बिहान बिहानै पोखराका विभिन्न ठाँउ पुगेर पत्रिका बेचेर जीवन गुजारा गर्दै आएका कृष्ण थापाको दैनिकीलाई बस्यालले डकुमेन्ट्रीमा उतारिएको छ । निर्देशक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2GSWVit
No comments:
Post a Comment