Friday, February 22, 2019

अत्तरिया भर्सेज महेन्द्रनगर : सर्वाधिक पुरस्कार राशिकाे ‘डीपिएल-३’ काे उपाधि कसले जित्ला ?

हरिशजङ्ग क्षेत्री कैलाली । धनगढीमा जारी धनगढी प्रीमियर लिग डीपिएलको तेस्रो सिजनको उपाधी कसले जित्ला ? सिवाइसी अत्तरिया भर्सेज महेन्द्रनगर युनाइटेड । अहिले सम्पूर्ण नेपाली क्रिकेटप्रेमी दर्शकहरुको ध्यान धनगढीमा जारी देशकै सर्वाधिक पुरस्कार राशिको धनगढी प्रीमियर लिग (डीपिएल) तेस्रो सिजनको उपाधि कस्ले उचाल्ला भन्नेतर्फ छ । पहिलो र दोस्रो सिजनको उपाधिसहित दुईपटकको उपाधि विजेता ‘टिम […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GGKQgL

No comments:

Post a Comment