Monday, February 4, 2019

क्रिकेट खेलाडीलाई रातो कार्पेटमा स्वागत गरिदैँ

काठमाडौं । क्रिकेट खेलाडीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने भएको छ । यूएईविरुद्ध एकदिवसीय र टी २० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने भएको हो । पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइनेछ ।

from खेल – News24 : Premium News Channel http://bit.ly/2GarAbs

No comments:

Post a Comment