काठमाडौं, फागुन ९ गते । श्रमशील विद्यापीठ चौथो अर्किड कप सेभेन ए साइड जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । श्रमशीलले करियरलाई १–० गोलले पराजित ग¥यो । प्रकाश बस्नेतले निर्णायक गोल गरे । करियरका विशाल रावल ‘म्यान अफ द म्याच’ घोषित भए । त्यस्तै एकलब्य र विनायक पनि जित आत्मासात् गर्दै सेमिफाइनलमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2V5VgcY
No comments:
Post a Comment