काठमाडाैँ । लोकदोहोरी गायिका सुनिता खड्काको नयाँ गीत ‘मलाई रुनु परेको तिम्ले गर्दा हो’ सार्वजनिक भएको छ । ‘मलाई रुनु परेको तिम्ले गर्दा हो’ बोलको मौलिक लोकदोहोरी गीत युट्युबमार्फत सार्वजनिक भएकाे हाे। भिडियाे : गायिका खड्काकै शब्द-संगीत रहेको उक्त गीतमा गायिका खड्कालाई गायक गोविन्द पराजुलीले साथ दिएका छन् । गीतको एरेन्ज अर्जुन थापा मगरले गरेका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2IDx4xh
No comments:
Post a Comment