Sunday, February 24, 2019

प्रदेश एक स्तरीय महिला फुटबल: उद्घाटन खेलमा मोरङसंग भोजपुर निरीह

विकास घिमिरे धनकुटा १२ फागुन । धनकुटाको तल्लो टुँडिखेलमा आज देखि सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत १ नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङ्गले विजयी सूरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मोरङ्गले भोजपुरलाई ४ का विरुद्ध ० गोलले हराउँदै विजयी सुरुवात गरेको हो । भोजपुरविरुद्ध आक्रामक देखिएको मोरङ्गले सपना […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VgAZSo

No comments:

Post a Comment