काठमाडौं, २ फागुन । सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेको हो । संयुक्त अरब इमिरेट्स युएईसंगको ऐतिहासि एक दिवशीय र ट्वान्टी ट्वान्टी श्रृंखला जितेको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले […]from खेल – News24 : Premium News Channel http://bit.ly/2tnLWW6
No comments:
Post a Comment