Saturday, February 16, 2019

फुटबलबाटै आफ्नो भविष्य खोजिरहेकालाई ‘क्याप्टेन’ प्रेरणाको श्रोत बन्नेछः भुवन केसी (भिडियोसहित)

काठमाडौं । सदाबहार अभिनेता तथा निर्माता भुवन केसीको आगामी फिल्म ‘क्याप्टेन यही फागुन १७ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै छ । यो फिल्म फुटबल खेलसँग सम्बन्धित छ । अहिले यस फिल्मको निर्माण पक्ष प्रचार–प्रसारमा ब्यस्त छ । गत शुक्रबार मात्रै पनि निर्माण पक्षले यसै फिल्ममा समावेश ‘कर्ली कर्ली कपाल’ गीत रिलिज गरेको छ । जहाँ अभिनेता […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2GMCyU7

No comments:

Post a Comment