काठमाडौं । गायक संजीव खरेलले फागुन १७ गते नयाँ म्युजिक भिडियो बादल सार्वजनिक गर्ने भएका छ्न । यस गीतमा उनको आफ्नै एकल स्वर, शब्द र संगीत रहेको छ । यस गीतको एरेन्जमेन्ट गोपाल रसाइलीले गरेका छन् । रमाइलो ठाउँमा शुट गरिएको गीतको भिडियोलाई बुद्ध लामाले खिचेको हुन भने सुप्रीम पराजुलीले भिडियो सम्पादन गरेका हुन । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Nob8VV
No comments:
Post a Comment