ज्योति कुमार पन्थि गुलरिया माघ १८ ।आगामी फागुन अन्तिम सातादेखि बर्दियाको गुलरियामा आठौ राष्टिय खेलकुद प्रतियोगिता हुने भएपछि शुक्रबार गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले खेल मैदान रहेको कवर्डहलको अनुगमन गर्नु भएको छ । प्रदेश सरकारले उपलब्ध गराएको ७५ लाख रूपैयामा निर्माण भई रहेको कवर्डहलको नगर प्रमुख यादवले अनुगमन गर्नु भएको हो । निर्माणाधिन कवर्डहलको अनुगमन […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SinALK
No comments:
Post a Comment