काठमाडौं । महाशिवरात्री पर्व नजिकिदै गर्दा ‘सत्याकृत फाउण्डेशन’ अन्तर्गतको सत्याकृत ब्याण्डले ‘आउ फर्केर’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित गर्दै ‘सत्याकृत’ले गीत संगीतको माध्यमबाट मानवता, एकता, आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप, गीती सन्देश, गीती आनन्द छर्ने प्रयास गर्दै आइरहेको छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2STlCCu
No comments:
Post a Comment