Thursday, February 21, 2019

बेट बोरिसोभकाे पाेस्टमा आर्सेनलको ३ गाेल

एजेन्सी । युरोपमा लिग अन्तर्गत राउण्ड ३२ को दोस्रो लेगमा आर्सेनल र बेट बोरसोभबीच बिहीबार राति भएको खेलमा आर्सेनल ३-०ले विजयी भएको छ । आर्सेनल आफ्नो घरेलु मैदानमा विजयी बनेको हो । आर्सेनलको जितमा भल्कोभ जाखर, सकोड्रोन मुस्ताफी र सोक्राटीस पापासतथोत्पोलसले गोल गरे । पहिलो हाफमै दोब्बर अग्रता बनाएको आर्सेनललाई समयअवधिभर पनि बाटेले पछ्याउन सकेन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2T5yS6u

No comments:

Post a Comment