Saturday, February 9, 2019

धनगढी प्रिमियर लिग डीपीएलको उद्घाटन, बर्षाको कारण खेलहरु भने सोमबारदेखि मात्र हुने

दीपक उपाध्याय, माघ २६, कैलाली । धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शनिबार उद्घाटन गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहका बीच लिगको तेस्रो संस्करणको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रतियोगितालाई र फाप्लालाई अन्तराष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2DpvWHE

No comments:

Post a Comment