काठमाडौं । माझी फिल्म ‘मोङो डोङा–२’ पहिलो गीत रिलिज गरिएको छ । फिल्मको निर्माण पक्षले ‘घाटपूजा मेला’ गीतको भिडियो सामाजिक सञ्जाल युट्युव मार्फत रिलिज गरेका हुन् । सरला माझीको शब्द तथा लक्षु प्रकाश मल्लको एरेञ्जमा गीतलाई यमन माझी र पूजा तामाङले स्वरबद्ध गरेका हुन् । गीतमा यमन माझीले संगीत भरेका छन् । रुदेन माझीको छायाङ्कन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Nrk391
No comments:
Post a Comment