Sunday, February 17, 2019

डिपिएल : काठमाडौं गोल्डेन्सको धारिलो बलिङमा रुपन्देही च्यालेन्जर्सको लज्जास्पद हार

हरिशजङ्ग क्षेत्री कैलाली । प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा भइरहेको धनगढी प्रीमियर लिग तेस्रो सिजनमा काठमाडौं गोल्डेन्सले उत्कृष्ट ब्याटिङ, बलिङ र फिल्डिङ गर्दा रुपन्देही च्यालेन्जर्सले एक सय रनको लज्जास्पद हार व्यहोरेको छ । टस जितेर पहिलो ब्याटिङ रोजेको काठमाडौं गोल्डेन्सले २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियोे । कैलालीको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2N9IGXp

No comments:

Post a Comment