काठमाडौं, ८ फागुन । बहिर्गमित जनमुक्ति सेना नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कला र सिर्जनाको सम्मान गर्न नसकेको आरोप लगाएको छ । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै बहिर्गमित जनमुक्ति सेना नेपालले यस्तो आरोप लगाएको हो । संगठनले सरकारले कलाकारको सिर्जनालाई प्रतिबन्ध लगाउने र कलाकारमाथि धाकधम्की दिएको आरोप लगाएको छ। ‘युुथ फोसर्’ नामक कथित […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2NgOX3N
No comments:
Post a Comment