काठमाडौं । अभिनेता अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र पुरानो बुलेटको ट्रेलर सार्वजनिक भएको छ । अनुपले पछिल्लो समय खलपात्रका रुपमा अभिनय गर्दै आएका थिए तर यस चलचित्रमा भने अनुपलाई गाउँको एक सामान्य युवाको भूमिकामा देखाइएको छ । प्रेम, द्वन्द्व र सस्पेन्स समावेश ट्रेलरमा अनुपसँग अभिनेत्रीद्धय वर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2BGj28b
No comments:
Post a Comment