Wednesday, February 13, 2019

नेपालद्वारा ३–० गोलले इरान पराजित, फाइनल प्रवेशका लागि म्यानमार र भारतको खेल कुर्नुपर्ने !

काठमाडौं । छिमेकी राष्ट्र भारतमा जारी ‘महिला गोल्डकप फुटबल’को लिग चरणको अन्तिम खेलमा इरानविरूद्ध ३–० गोलको अन्तरले नेपालले जित हाँसिल गरेको छ । खेलको पहिलो हाफको ४१ औं मिनेटमा इरानको डिफेन्सलाई छिचोल्दै अनिता बस्नेतले पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको दोस्रो हाफको ५९ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै दुर्इ शुन्यमा अग्रता […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2TQY7GQ

No comments:

Post a Comment