Monday, February 11, 2019

महिला फुटबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित,सावित्राले गरिन् दुई गोल

काठमाडौँ । भारतको उडिसास्थित कालिङ्गाका रङ्गशालामा भएको महिला फुटबल खेलमा नेपालको जितेको छ । नेपालको महिला टिमले भारतको महिला टिमलाई २–१ गोलले हराएको हो । नेपलाले भारतमाथि ऐतिहासिक जित हात पारेका छन् । सावित्रा भण्डारीले दुई गोल गरेपछि महिला फुटबलमा नेपालले विजय प्राप्त गर्न सफल भएको हो । भन्डारीले खेलको पाँचौँ र सातौँ मिनेटमा गरेको […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Dt3l4j

No comments:

Post a Comment