Monday, February 25, 2019

डब्लुडब्लुईको रिङ्गमा फर्कदै रोमन रेन्सले भने, ‘द बिग डक इज ब्याक’

काठमाडौं । डब्लुडब्लुईको ‘अलेक्जेण्डर’ रोमन रेन्स पुनः रिङ्गमा फर्किएका छन् । ल्युकिमियाको इलाजपछि चर्चित रेस्लर रोमन ‘मोण्डे नाइट र’ बाट पुनः डब्लुडब्लुईको रिङ्गमा फर्किका हुन् । उनले २२ अक्टोवर २०१८ मा ल्युकिमियाको इलाजको लागि डब्लुडब्लुईको रिङ्ग छोडेका थिए । उनले ल्युकिमियाको उपचारकै लागि डब्लुडब्लुईको रिङ केही समयको लागि छाडेका बताएका थिए । रोमन रेन्सको उक्त […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EaIRxK

No comments:

Post a Comment