Wednesday, February 20, 2019

विक्रमले जिते ‘कायक स्लालोम’ उपाधि

चितवन । चितवनका विक्रम गुरुङ्ग सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा बुधबार विजेता भएका छन् । नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा मंगलबार देखि धादिङ्गको फिस्लिङ्ग त्रिसुली नदीमा भएको प्रतियोगितामा विक्रमले १ किलो मिटरको दूरी ८४.६९ अंकका साथ पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् । उनले सिन्धुपाल्चोकका सुर्जन तामाङ्गलाई १.२५ अंकले पछाडि पारेका हुन् । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2GBiULA

No comments:

Post a Comment