Tuesday, February 19, 2019

यस्तो बनेर आयो ‘द म्यान फ्रम काठमाडौं’को ‘किच–किचे माया’ (भिडियो)

काठमाडौं । फिल्म ‘द म्यान फ्रम काठमाडौं’को नयाँ गीत रिलिज भएको छ । फिल्ममा समावेश गरिएको ‘किच किचे माया’ गीतको भिडियो रिलिज भएको हो । यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु कर्मा शाक्य र आना शर्माले फिचरिङ गरेका छन् । सार्वजनिक गीतमा सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत छ भने चन्दध्वज केसीको आवाज रहेको छ […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2X9KUuu

No comments:

Post a Comment