एजेन्सी । अभिनेत्री क्याट्रिना कैफ बलिउडकी एक सुन्दर र कुशल अभिनेत्रीहरुको टप लिष्टमै पर्ने गर्दछन् । फिल्म उद्योगमा उनको यात्रासँगै सफलताको ग्राफ पनि माथि चडेको छ । यता अभिनेत्री क्याट्रिनाको फ्यान फलोइङ पनि तीब्र रुपमा बढीरहेका छन् । क्याट्रिनाको प्रत्येक डान्सले चार्टबस्टरमा धुम मच्चाएकै हुन्छ । बी–टाउनको मोष्ट सर्च एक्ट्रेसको रुपमा क्याट्रिना नै अगाडि छन् […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IlxNTW
No comments:
Post a Comment