Sunday, February 3, 2019

‘स्वस्तिमा अभिनित बुलबुल’को ‘ज्याद्रै बस्यो दिल’गीत सार्वजनिक

काठमाडाै‌ ।नायिका स्वस्तिमा खड्काको मूख्य अभिनय रहेको फिल्म ‘बुलबुल’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्र फाल्गुन ३ गतेबाट प्रदर्शनमा आउँदैछ ।शनिवार राजधानीमा भइरहेको क्यान मेलामा कार्यक्रम गर्दै सयौँ दर्शकबिच गीत सार्वजनिक गरिएको थियो । ‘ज्याद्रै बस्यो दिल’ बोलको सार्वजनिक गीतमा नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र दिपक क्षेत्री फिचरिङ छन् । गीतमा मनिकला […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2Tw1rqw

No comments:

Post a Comment