Saturday, February 23, 2019

पदक विजेता कराते खेलाडीहरु सम्मानित

काठमाडौँ । विश्व खेलकुद क्षेत्रमा नेपाल र नेपालीको नाम र सान राख्दै राष्ट्रको लागि अन्तराष्ट्रिय स्तरमा आयोजना भएको प्रतियोगिताबाट पदक हासिल गर्ने कराते खेलाडीहरुलाई नरहरिपुर शाखा कराते डोजो, चन्द्रागिरी – ९, मच्चेगाँउले शनिबार सम्मान गरेको छ । जापान तथा भारतको मुम्बई र कलकत्तामा आयोजना भएको विभिन्न प्रतियोगितामा उपलब्धी पूर्ण नतिजा निकाल्दै पदक हात पार्न सफल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tzjpNr

No comments:

Post a Comment