काठमाडाैं । इङलिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ६–० पराजित गोल अन्तर्गतले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीका लागि सर्गियो एगुइराले ह्याट्रिक गरे । एगुइराको इङलिस प्रिमियर लीगमा यो ११ औं ह्याट्रिक हो । लगातार दुई खेलमा ह्याट्रिक गर्दै उनले एलर सिएररको कीर्तिमानको बराबरी गरेका छन् । […]from खेल – News24 : Premium News Channel http://bit.ly/2TKgwVy
No comments:
Post a Comment