Monday, February 11, 2019

न्यु भिजन कप बास्केटबल प्रतियोगितामा रेडिअन्ट र न्यु भिजन च्याम्पियन बन्यो

काठमाडौं, माघ २८ गते । रेडिअन्ट पब्लिक र आयोजक न्यु भिजन एकेडेमी प्रथम न्यु भिजन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको रेडिअन्ट सिनियर र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । न्यु भिजन सिनियर गल्र्समा पहिलो भयो । सिनियर ब्वाइज फाइनलमा रेडिअन्टले नेरिक एकेडेमीलाई ५३–४९ ले पराजित ग¥यो । रेडिअन्टका […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2RUtsq4

No comments:

Post a Comment