एजेन्सी । युरोपा लिग अन्तर्गत राउण्ड ३२को दोस्रो लेगमा चेल्सी र माल्मो एफएफबिच भएको खेलमा चेल्सी ३(०ले विजयी बनेको छ । शुक्रबार बिहान चेल्सी घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित रह्यो । सबै गोल दोस्रो हाफमा गरर जित निकालेको चेल्सीका लागि ओलीभेयर जिरोउड, रोस ब्रेक्ली र कलम हुडन ओडाइले गोल गरे । माल्मोका बेंगटसनले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2XhqGPv
No comments:
Post a Comment