सन्तोष काफ्ले, सुनसरी, ४ फागुन । आयोजक धरान फुटवल क्लवलाई टाइब्रेकरमा पराजित गर्दै क्यामरुनी क्लव दाउफिन्स एफसीले २१ औ बुढासुब्बा गोल्डकपको उपाधि उचालेको छ । उपाधिसंगै दाउफिन्सले नगद ८ लाख ट्रफी तथा प्रमाण पत्र हात पारेको छ । विजेता टिमलाई प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधनराईले ट्रफी प्रदान गर्नुभयो । चार पटकको उपविजेता आयोजक […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SDuX1a
No comments:
Post a Comment