काठमाडौँ । बीएनए र टीआईए दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । बीएनए ब्वाइज तथा टीआईए गल्र्सतर्फ फाइनलमा पुगेका हुन् । ब्वाइजको दोश्रो सेमिफाइनलमा बीएनएले लालीगुराँसलाई २५–२१ ले पराजित ग¥यो । बीएनएका सिसम कार्कीले १५ अंक जोडे । फाइनलमा बीएनएको भेट भ्याली पब्लिकसंग हुनेछ । गल्र्सको दोश्रो सेमिफाइनलमा टीआईएले भ्याली […]from खेल – News24 : Premium News Channel http://bit.ly/2SoeyxB
No comments:
Post a Comment